वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेन्चुरी बैंकको ४० % हकप्रदका लागि २७ गते बुक क्लोज

सेन्चुरी बैंकको ४० % हकप्रदका लागि २७ गते बुक क्लोज
अर्थटुडे
२०७४ असार २०, मंगलवार

काठमाडौं ।  सेञ्चुरी बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि असार २७ गते बुक क्लोज गर्ने भएको छ । बैंकले मंगलबार सूचना जारी गरी असार २६ गतेसम्म सेयर किन्ने लगानीकर्ताले मात्र हकप्रदका लागि आवेदन दिन सक्ने जनाएको छ ।

बैंकको छटौ साधारणसभाबाट पारित गरी सेयरधनीलाई १० बराबर ४ कित्ताको अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।
हाल ४ अर्व ७१ करोड पुँजी रहेको बैंकको हकप्रद बिक्रीसँगै पुँजी ७ अर्वको हाराहारीमा पुग्नेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?