काठमाडौं । नेपाल एसबिआई बैंकले साढे ४ लाख कित्ता भन्दा बढी सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको उक्त सेयर लिलामीमा राखेको हो ।
बैंकले ४ लाख ६९ हजार कित्ता सेयरका लागि साउन ९ गतेदेखि १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयर निश्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल एसबिआई क्यापिटलबाट हकप्रद सेयरका लागि फारम पाइने बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया