वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महानगरपालिका भित्र रहेका बैंकहरुको शाखा समायोजन गर्न पाउने

महानगरपालिका भित्र रहेका बैंकहरुको शाखा समायोजन गर्न पाउने
अर्थटुडे
२०८२ मंसिर १५, सोमबार

काठमाडौ । महानगरपालिकाभित्र रहेका बैंक तथा वित्तिय संस्थाहरुको शाखा समायोजन तथा एकीकरण गर्न सक्ने भएका छन् । पछिल्लो समयमा बढ्दो विद्युतिय भुक्तानीका कारण बैंक तथा वित्तिय संस्थाहरुको धेरै शाखा आवश्यक नपर्ने भएकोले यस्तो व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रिय बैंकले सोमबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा गर्दै शाखाहरुको एकीकरण÷समायोजनको काम बैंक तथा वित्तिय संस्थाहरुले चाहेको खण्डमा आफै गर्न सक्ने छन् । पहिलो यसको लागि नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । यस व्यवस्थापछि राष्ट्र बैंकबाट अनुमति लिन नपर्ने भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?