वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिनियाँ पर्यटकलाई नेपालमा फ्रि भिसा

चिनियाँ पर्यटकलाई नेपालमा फ्रि भिसा
अर्थटुडे
२०७२ पुष २३, बिहीबार

chinese-tourists-nepal1काठमाडौं । सरकारले नेपाल घुम्न आउने चिनियाँ पर्यटकलाई प्रि भिसा उपलब्ध गराउने भएको छ । बेइजिङ स्थित नेपाली राजदुताबासले विज्ञप्ती जारी गरी वेइजिङको दूतावास, ल्हासा, सांघाई तथा हङकङको महावाणिज्य दूतावासबाट भिसा उपलब्ध गराइने छ ।

सरकारले निःशुल्क भिसा दिएसँगै नेपाल आउने चीनियाँ पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ ।

नेपाल सरकारले चिनीयाँ पर्यटकलाई १५,३० र ९० दिने भिसा दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?