वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि बीमाको अनुदानका लागि दुई अर्ब २० करोड

अर्थटुडे
२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं । सरकारले कृषि बाली तथा पशुधनको बीमा प्रिमियममा अनुदान दिन दुई अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानलाई बाली तथा पशुधनको बीमा गर्न आकर्षित गर्ने उद्देश्यले प्रिमियममा अनुदान दिने नीति लिइएको बताए । हाल सरकारले कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?