काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त हुने भएका छन् । तुलसीपुर उच्च अदालतले लामिछानेलाई थुनामुक्त गर्न विहिबार आदेश दिएको हो । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उच्च अदालत तुलसीपुरले रविलाई २ करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्धय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सो आदेश दिएको हो ।
यस्तो छ आदेश
प्रतिक्रिया