वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोल्छालाई चार दिन म्याद थप

गोल्छालाई चार दिन म्याद थप
अर्थटुडे
२०८३ बैशाख ११, शुक्रबार

काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले थप ४ दिनको म्याद दिएको छ । विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनमा उनी पनि रहेको पाइएपछि प्रहरीले जिल्ला अदालतको अनुमतिमा विहिबार नक्सालबाट उनलाई पक्राउ गरेको थियो । उनलाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौ लगिएको थियाे ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् । उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा पठाएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?