काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष ०८२/८३ को नाफाबाट सेयरधनीहरुका लागि १० प्रतिशत र अग्राधिकार शेयरधनीहरुका लागि ८.२५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारणसबाट पारित भएपनि लागू हुनेछ । कम्पनीको हाल चुक्तापँुजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ छ ।
सानिमा बैंकको १० प्रतिशत लाभांस
सानिमा बैंकको १० प्रतिशत लाभांस
भर्खरै
- बचत तथा ऋण सहकारी संघहरूको रूपान्तरण : संस्थागत सहकार्य हुँदै सञ्जालमा आधारित सहकारी बैंकको यात्रा
- नाफाभन्दा परको बैंकिङ : दिगो अर्थतन्त्र निर्माणमा नविलको पहल
- निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २३ % ले बृद्धि
- निर्यात क्षमता अभिवृद्धि र बजारीकरणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्धः मन्त्री शाह
- तिहारलाई लक्षित गर्दै सिजीका स्मार्ट एयर फ्रायर बजारमा, ९० प्रतिशतसम्म कम तेलमा परिकार बनाउन सकिने
- १७ अर्ब डलरका पूर्वाधार परियोजना सोकेश गर्दै नेपाल पूर्वाधार सम्मेलन
- बीमा कम्पनीहरुको व्यवसाय १७ प्रतिशत बढ्यो
- साइबर ठगी नियन्त्रण गर्न एकीकृत केन्द्र, १० मिनेटमै उजुरी दर्ता र एक घण्टाभित्र रकम रोक्का गर्ने लक्ष्य
प्रतिक्रिया