वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विशाल बजार र जीवन बीमा कम्पनीको सेयर सर्वसाधरणलाई विक्रि गर्ने

विशाल बजार र जीवन बीमा कम्पनीको सेयर सर्वसाधरणलाई विक्रि गर्ने
अर्थटुडे
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौ । सरकारले दुईवटा कम्पनीहरुको सेयरलाई सर्वसाधारणमा दिने भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

आर्थिक बर्षको बजेट मार्फत यी दुई सस्थानको सेयर विक्रि गर्ने घोषणा गरेको हो । सरकारले संस्थाको सुधारको कार्यक्रम अन्तर्गत यी दुई संस्थानको सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्ने तय गरेको हो ।

यी दुई कम्पनीहरुले सरकारलाई राम्रो राजस्व बुझाउन सकेका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?