वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारकाे लक्ष्य आर्थिक बृृद्धि ७ र मुल्यबृद्धि ६ प्रतिशत

सरकारकाे लक्ष्य आर्थिक बृृद्धि ७ र मुल्यबृद्धि ६ प्रतिशत
अर्थटुडे
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौ । सरकारले आगामी आर्थिक बर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेको छ ।

आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वार्णिम वाग्लेले सरकारले लिएको वित्तिय नीतिले ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने बताए ।

डा.वाग्लेले आगामी बर्ष वित्तिय नीतिले ६ प्रतिशतको मुल्यबृद्धि गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?