वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मधेश प्रदेशकाे बजेट ४१ अर्ब १३ कराेड, ‘मेड इन मधेश, समृद्ध प्रदेश’को लक्ष्य

मधेश प्रदेशकाे बजेट ४१ अर्ब १३ कराेड, ‘मेड इन मधेश, समृद्ध प्रदेश’को लक्ष्य
अर्थटुडे
२०८३ असार १, सोमबार

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री युवराज भट्टराई ले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सीमित स्रोतसाधन र सङ्घीय अनुदान कटौतीका चुनौतीबीच पनि ‘मेड इन मधेश, समृद्ध प्रदेश’ को लक्ष्यलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताएका छन्।

बजेटकाे पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?