वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री वाग्लेकाे वाणिज्य बैंकका सिइओसँग छलफल

अर्थमन्त्री वाग्लेकाे वाणिज्य बैंकका सिइओसँग छलफल
अर्थटुडे
२०८३ श्रावण १९, मंगलवार

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बाणिज्य बैंकका कार्यकारी अधिकृत (सिइओ)हरुसँग आज (मंगलबार) छलफल गर्ने भएका छन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइयोहरुलाई छलफलमा बोलाएका हुन् ।
दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुने कार्यक्रम रहेको अर्थमन्त्रीका प्रेस संयोजक नविन ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?