वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्रालयका कर्मचारीद्धारा भोटेकोशीका बाढीपिडितलाई १८ लाख सहयोग

अर्थमन्त्रालयका कर्मचारीद्धारा भोटेकोशीका बाढीपिडितलाई १८ लाख सहयोग
अर्थटुडे
२०८३ भाद्र १८, बिहीबार

कठमाडौ । अर्थमन्त्रालयमा कार्यरत कर्मचारीहरुको तर्फबाट भोटेकोशीका बाढीपिडितहरुलाई अठार लाख बत्तीस हजार सात सय एक्काइस रुपैयाँ सहयोग गरेका छन् ।

भदौ ११ गतेको सचिवस्तरीय बैठकले राहत र उद्धार कार्यका लागि योगदान स्वरूप मन्त्रालयमा कार्यरत कर्मचारीहरुले सो रकम दिने निर्णय गरेको हो

सोही निर्णय अनुसार कर्मचारीहरुले आफ्नो तलव कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त समेत गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?