वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिज लाइन इनर्जीको आइपीओ आउदै, बोर्डबाट पायो अनुमति

रिज लाइन इनर्जीको आइपीओ आउदै, बोर्डबाट पायो अनुमति
अर्थटुडे
२०८२ मंसिर २२, सोमबार

काठमाडौ । रिज लाइन इनर्जीले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोबार सो कम्पनीलाई आइपीओका लागि अनुमति दिएको छ । सोमबार बोर्डले २६ रिज लाइन इनर्जीलाई २६ लाख ७ हजार कित्ता सेयर आइपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चुक्तापुँजीको २० प्रतिसत सेयर आइपीओ जारी गर्न लागेको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?