काठमाडाै । लेखा तथा लेखापरीक्षण सेवा आउटसोसिङबाट नेपालमा हाल वार्षिक ६५ करोड रुपैयाँ हाराहारीमा विदेशी मुद्रा आम्दानी भइरहेको पाइएकाे छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अनुसार हाल लेखा र लेखापरिक्षण व्यवसायमा रहेका एक हजार भन्दा बढी जनशक्तिहरुले विदेशी आउटसोसिङको काम गरिरहेको र यसबाट नेपालम विभिन्न काम गर्न थप उत्साह मिलेकाे हाे ।
आईक्यान अध्यक्ष निल सारु मगरले लेखा र लेखापरिक्षण क्षेत्रमा भइरहेको जनशक्ति पलायनलाई समेत रोक्न विभिन्न काम गरिने जानकारी दिए ।
प्रतिक्रिया