वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ई‐विल्डिङको वेवसाइड ह्याक गरेको आरोपमा पुर्वमन्त्री विक्रम पाण्डे पक्राउ

ई‐विल्डिङको वेवसाइड ह्याक गरेको आरोपमा पुर्वमन्त्री विक्रम पाण्डे पक्राउ
अर्थटुडे
२०८३ बैशाख ११, शुक्रबार

काठमाडौ । ई‐विल्डिङको वेवसाइड ह्याक गरेको आरोपमा पुर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिल्ङिको वेबसाइ ह्याक गरेको आरोपमा पक्राउ गरेको हो । पाण्डे २०७९को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?