वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

गगनबाट पैसा खाएर निर्वाचन आयोगले सभापति बनाएको भनेपनि पक्राउ परेका थिए

गगनबाट पैसा खाएर निर्वाचन आयोगले सभापति बनाएको भनेपनि पक्राउ परेका थिए
अर्थटुडे
२०८२ फाल्गुन १२, मंगलवार

काठमाडौ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेश दिएको छ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई फागुन ४ गते निर्वाचन आयोगका कामलाई प्रभावित बनाउने गरी अफवाह फैलाएको आरोप थियो । निर्वाचन आयोगले काममा प्रभावित बनाउने अफवाह फैलाएको भन्दै प्रहरीलाई पक्राउ गर्न पत्र काटेपछि प्रहरीले प्रसाइलाई पक्राउ गरेको थियो ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट जारी गरेको हो ।
आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?