काठमाडौ । पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या आएपछि सरकारले भोलिदेखि (सोमबारदेखि) लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा सोमबारदेखि नै लागु हुनेगरी सो निर्णय गरेको सरकारका प्रबक्ता सस्मित पोखरेलले जानकारी दिए । यो निर्र्णय अस्थायी भएको प्रबक्ता पोखरेलको भनाई छ ।
प्रतिक्रिया