वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकैदिनमा २९ सहसचिव सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?

एकैदिनमा २९ सहसचिव सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?
अर्थटुडे
२०८३ जेष्ठ १२, मंगलवार

काठमाडौँ । सरकारले विभिन्न सरकारी कार्यालयका २९ जना सहसचिवलाई एकैपटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले २९ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको थियो । सरकारको कामकाजमा सहजीकरण नगरेपछि मन्त्रीहरुलाई सहज हुने सहसचिव सरुवा गरिएको छ ।

मंगलबार भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका सहसचिवहरूकाे सुची सार्वजनिक गरेकाे थियाे ।
सहसचिवहरु को कहाँ पुगे हेर्नुहोस् ।

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?