वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक खातामा १० वर्षभन्दा बढी निश्कृय रकम राज्यकोषमा

बैंक खातामा १० वर्षभन्दा बढी निश्कृय रकम राज्यकोषमा
अर्थटुडे
२०८२ चैत्र १५, आईतवार

काठमाडौं । सरकारले १० वर्ष भन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको रकम राज्यकोषमा ल्याउने भएको छ । शनिबार सार्वजनिक सरकारका १०० कार्यसूचीमा त्यस्ता बैंक तथा वित्तीय संस्थाका खाताको विवरण संकलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याउने भनेको छ ।

हालसम्म बैंक खातामा २० वर्षसम्म निश्कृय रहेको र कसैको हकदावी नपरेको रकम नेपाल राष्ट्र बैंकमा रहेको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । यसै व्यवस्था अनुसार बैंकहरुले करिव २ खर्ब रकम राष्ट्र बैंकमा जम्मा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?