वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जलविद्युत आयोजनाले पहिलो बर्षमा नै ४० प्रशित आइपीओ जारी गर्न पाउने

जलविद्युत आयोजनाले पहिलो बर्षमा नै ४० प्रशित आइपीओ जारी गर्न पाउने
अर्थटुडे
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौ । जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्दा पहिलो बर्षमा नै ४० प्रतिशत रकम बराबरको आइपीओ जारी गर्न पाउने भएका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघिय संसदमा आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दै कुनैपनि आयोजनाको प्रबद्र्धकले सतप्रतिशत रकम जुटाएर निर्माण गरेमा पहिलो वर्ष नै ४० प्रतिशत रकम बराबरको आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको जानकारी दिए ।

यसअघि जलविद्युत आयोजनाले निर्माण सम्पन्न गरेपछि ७० प्रतिशतसम्म आइपीओ जारी गर्न पाउने व्यवस्था थियो । तर त्यसको लागि निक्कै समय लाग्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?